काठमाडौं, २० मंसिर । प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले एनसेल खरिद–बिक्री प्रकरणमा ठूला नेता र उच्च पदस्थको डिल भएको आरोप लगाएका छन् । बुधबारको सार्वजनिक लेखा समितिको बैठकमा उनले त्यस्तो दाबी गरेका हुन् । “यो डिल राष्ट्रका ठूला नेता र उच्च पदस्थबाट भएको छ । ...