काठमाडौं, २१ मंसिर । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा एक पुरुष कर्मचारीले महिला अधिकृतमाथि हातपात गरेका छन् । संसदका उपसचिव रामप्रसाद गैरेले शाखा अधिकृत सिर्जना तण्डुकारमाथि गालामा थप्पड हानेका हुन् । प्रतिवेदनमा आफ्नो नाम उल्लेख नगरेको आरोपमा गैरेले मंगलबार आफूमाथि झापड हानेको तण्डुकारले बताइन् ।आफूले गरेको ...