काठमाडौं, ९ वैशाख । सरकारले राष्ट्रिय योजना आयोगमा थप तीन सदस्य नियुक्त गरेको छ । आर्थिक वर्ष २०८०र८१ को बजेट ल्याउने तयारी गरिरहेको सरकारले अर्थशास्त्री डा। रमेशचन्द्र पौडेल, प्रा। डा। आरपी विछा र प्रभु बुढाथोकीलाई आयोग सदस्यमा नियुक्त गरेको हो । नवनियुक्त डा। रमेशचन्द्र पौडेल ...