काठमाडौँ, २९ माघ । नागरिकस्तरबाट चर्को आलोचना भएपछि विशिष्ठ व्यक्तिहरुको सवारी सुरक्षा व्यवस्थापन नियम फेर्न सरकार तयार भएको छ। शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी संसद भवन आउने क्रममा प्रहरीद्वारा वीर अस्पतालका चिकित्सक कुटिएपछि चर्केको आन्दोलनपछि सरकार सुरक्षा नियम फेर्न तयार भएको हो। नेपाल चिकित्सक संघले देशभर ...