काठमाडौं, २७ माघ । नेपालको संविधानमा कानुनी शासनभित्र कसैले उन्मुक्ति नपाउने र कानुन सबैलाई बराबरी हुने उल्लेख छ । तर, ‘नेपालको कानुन दैव जानुन् भन्ने उखान विभिन्न घटनाक्रममा मिल्दो जुल्दा भएको हुन्छ । केहि दिन अघि नेपाल प्रहरीले नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण कुमार चौधरीलाई ...