काठमाडौं, २१ मंसिर । चोलेन्द्र शमशेर जबरा प्रधानन्यायाधीशको हैसियतमा हाजिर हुन सर्वोच्च अदालत प्रवेश गर्ने तयारीमा पुगेका छन् । संसद् सचिवालयका महासचिव डा. भरत गौतमबाट महाभियोग प्रस्ताव निष्क्रिय भएको जानकारीसहितको पत्र पाएपछि चोलेन्द्र झण्डा हल्लाउँदै सर्वोच्च गर्ने प्रवेश तयारीमा पुगेका हुन् । आफूमाथि लागेको आरोपबाट क्लिनचिट ...