सल्यान, १२ असोज । सल्यानमा जीप दुर्घटनामा परी मृत्यु भएका सबै जनाको सनाखत भएको छ । दुर्घटनामा मृत्यु भएका सात जना कपुरकोट गाउँपालिका–६ जलबाङका र एक जना रिमका रहेका छन् । मृत्यु हुनेमा सात जना पुरुष र एक जना महिला रहेका छन् । बाँकेको ढकेरीबाट ...