काठमाडौं, १५ जेठ । सरकारले प्रत्येक स्थानीय तहमा कृषि तथा पशुविज्ञानमा स्नातक गरेका जनशक्ति खटाउने भएको छ । कृषिको उत्पादकत्व बढाउने लक्ष्य हासिल गर्न आर्थिक वर्ष २०७९र८० को बजेट वक्तव्यमार्फत सरकारले हरेक स्थानीय तहमा स्नातक जनशक्ति र प्रत्येक वडामा कृषि प्राविधिकको प्रबन्ध गर्ने उद्घोष ...