काठमाडौं, १५ फागुन । एमाले महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधव नेपाल चरम अवसरवादी भएको प्रमाणित भएको बताएका छन् । महासचिव पोखरेलले नेकपा कालमा प्रचण्ड र माधव नेपालले ओलीका विरुद्ध विभिन्न विषय उठाएर विग्रह ...