काठमाडौ, १२ फागुन । युक्रेनको सशस्त्र फौजले पाँच वटा रुसी विमान र एउटा हेलिकप्टर खसालेको दाबी गरेको छ । “शान्त रहनुहोस् र युक्रेनी रक्षकहरूमाथि विश्वास गर्नुहोस्,” युक्रेनी सुरक्षा फौजलाई उदृत गर्दै जनाएको छ । रुसी रक्षा मन्त्रालयले चाहिँ आफ्ना विमान खसालिएको कुरा अस्वीकार गरेको छ ...