काठमाडौं, १४ असार । पछिल्लो २४ घण्टामा २ हजार ४४४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ३ हजार ८५३ जना निको भएका छन् भने ४२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ६६४८ पीसीआर र ...