काठमाडौं, ३१ जेठ । पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना हुनुभएको छ। ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि उहाँलाई सोमबार बिहान नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको हो । अस्पताल स्रोतका अनुसार उहाँको अवस्था अहिले सामान्य छ । ४/५ दिनदेखि आएको ज्वरो नघटेपछि अस्पताल ...