काठमाडौं, १ असार । विश्वमा पछिल्लो २४ घण्टाभित्र तीन लाखभन्दा कममा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कोरोना महामारी उत्कर्षमा पुगेका बेला दैनिक सात लाखभन्दा बढीमा सङ्क्रमण पुष्टि हुने गरेको थियो । तर त्यो सङ्ख्या क्रमस घट्दै तीन लाखबाट तल झरेको हो । विश्वमा ...