काठमाडौं, १४ जेठ। नेपाल युवा उद्यमी मञ्चको अध्यक्षमा उदीप श्रेष्ठ चयन हुनुभएको छ । शुक्रबार भएको १७ औं बार्षिक साधारण सभाबाट श्रेष्ठ सर्वसम्मत रुपमा अध्यक्ष चयन हुनुभएको हो भने ११ सदस्य कार्य समिति पनि बनेको छ । मञ्चको प्रथम उपाध्यक्षमा रितेश लामिछाने, द्वितिय उपाध्यक्षमा साहारा ...