काठमाडौं, १४ जेठ । युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको फाइनल खेल शनिबार राति हुँदै छ । शनिबार नेपाली समयानुसार राति १२ः४५ बजे इङ्ग्लिस क्लबद्वय म्यानचेस्टर सिटी र चेल्सीले उपाधिका प्रतिस्पर्धा गर्दै छन् । पोर्चुगलको पोर्टोमा हुने फाइनल खेलमा चेल्सी र सिटी युरोपियन ...