काठमाडौं, २२ बैशाख। काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा चार हजार ८२५ जनामा सङ्क्रमणको पुष्टि भएको छ । देशभरि आठ हजार ६०५ जना सङ्क्रमित पहिचान गरिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस सम्बन्धि दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा चार हजार ...