जब बिरामीहरूले अस्पतालका शैया भरिन्छन् तर निको बनाउन सक्ने मान्छे हुँदैनन्, तपाईं कसलाई बोलाउनु हुन्छ ? यो प्रश्न केही दिनअघि इटालीको लोम्बार्डी क्षेत्रका स्वास्थ्यमन्त्री जिउलियो गालेरासामू तेर्सिएको थियो। लोम्बार्डी इटालीमा कोरोना भाइरसको सबैभन्दा ठूलो चपेटामा परेको क्षेत्र हो। मिलान शहरभन्दा ५० किलोमिटर टाढा सैनिकहरूले कार ...