बझाङ, १४ माघ। बझाङमा खुँडा प्रहारबाट एक युवकको ज्यान गएको छ । मगलवार बझाङ जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंहको खुँडा प्रहारबाट ज्यान गएको प्रहरीले जनाएको छ । व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा विवाद बढ्दै गएपछि हत्या गरिएको जिल्ला प्रहरी ...