काठमाडौ, २९ असोज । नेपाल कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र प्रदेश सभाको सदस्यको उपचुनावका लागि कात्तिक १० गते भित्र उम्मेदवारहरुको नाम सिफारिस गरी केन्द्रमा पठाउन प्रदेश कमिटीलाई निर्देशन दिएको छ । नेपाल कम्युनिष्ट पार्टीको बुधबार प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको सम्बन्धमा ...