काठमाडौं, १० असोज । पूर्णसरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले कालोसूचीका ऋणी चण्डीराज ढकाललाई असोज मसान्तसम्म ऋण चुक्ता गर्न अल्टिमेटम दिएको छ । ऋण असूलीलाई अभियानको रुपमा सञ्चालन गरेको बैंक व्यवस्थापनले खराब ऋणी चण्डीराजसँग ऋण उठाउन अन्तिम अल्टिमेटम दिएको हो । ‘हामीले चण्डीराजजीलाई गत असार ...