काठमाडौं, ४ भदौ । अब तपाईँको स्मार्टफोनले नै तपाईँले कति रक्सी पिउनुभएको छ भनेर पत्ता लगाउन सक्नेछ। हालै गरिएको एक अध्ययनले स्मार्टफोनले तपाईँले कतिबेला अत्यधिक रक्सी पिउनुभएको थियो भनेर तपाईँको हिँडाईलाई निगरानी गरेर पत्ता लगाउन सक्ने देखाएको छ । अमेरिकी अनुसन्धानकर्ताहरूले कसैले कानुनीरुपमा गाडी चलाउँदा ...