काठमाडौं, १९ भदौ । विपद् र विकास नीतिबीच तालमेल नहुदा विकास दीगो बन्न नसकेको विज्ञहरुले बताएका छन् । एबीसी न्यूज टेलिभिनको ११ वर्ष पुरा गरेको अवसरमा विकास वर्ष अन्तरगत विपद् विकास विषयक अन्तरसंवाद कार्यक्रममा यस्तो बताएका हुन् । विकास नीतिको अभ्यास लामो भएपनि विपद् जोखिम ...