काठमाडौं, २० भदौ । स्वास्थ्य लाभ गरेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किनु भएको छ । थाइ एयरवेजको विमानबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो । प्रधानमन्त्रीलाई स्वागत गर्ने नेकपाका नेता तथा कार्यकताहरुको ठुलो भिडलागेको थियो । प्रधानमन्त्री ओली भदौ ५ मा मृगौलासम्बन्धी एन्टिबडीको ...