काठमाडौं, २५ वैशाख । भारतले पाकिस्तानको लाहोरस्थित वायु रक्षा प्रणालीलाई निष्प्रभावी बनाइएको दाबी गरेको छ । आजै विहान भारतीय सशस्त्र बलले पाकिस्ताका कयौं स्थानमा वायु रक्षा राडार र प्रणालीहरुलाई निशाना बनाएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।रक्षा मन्त्रालयले विहीवार जारी गरेको विज्ञप्ति अनुसार पाकिस्तानले जम्मु ...