आफगानिस्तान , १६ असार । आफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको शक्तिशाली विस्फोटमा परी ३४ भन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन् भने ६८ जना घाइते भएका छन् । अन्तराष्ट्रिय संचारमाध्यका अनुसार विस्फोटपछि सम्भावित तालिबान आतङ्ककारीहरु एक निर्माणाधीन भवनमा छिरेका र सोही स्थानमा सुरक्षाबल र आतङ्कारीबीच दोहोरो गोली ...