काठमाडौं ७ बैशाख । नेपाल राष्ट्र बैंकका गभर्नरको उमेर हदसम्बन्धी मापदण्ड र कार्यकारी निर्देशक गुणाकर भट्टविरुद्धको रिट निवेदन पेसी सूचीको पुछारमा परेको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासको ४० औँ नम्बरमा यस रिटको पेसी तोकिएको छ। यसअघि सर्वोच्च अदालतले गभर्नरको उमेरजन्य योग्यतामा गरिएको ...