काठमाडौं, १ साउन । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले गुणस्तरीय उत्पादनमा केन्द्रित हुन दुग्ध विकास संस्थानलाई सचेत गराउनुभएको छ । दुग्ध विकास संस्थानको स्वर्ण महोत्सव तथा ५१ औं वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री खनालले गुणस्तरीय बस्तु उत्पादन गरेर दुग्ध विकास संस्थानले बजार ...