काठमाडौं २८ चैत । मकवानपुरमा बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्। सिन्धुलीबाट हेटौँडातर्फ आउँदै गरेको रिजर्भ बस गएराति ९: ३० बजेतिर मकवानपुरको बकैया गाउँपालिका(३, चिसापानी बजारस्थित धरान(चतरा सडकमा पल्टिएको हो। भीमफेदी गाउँपालिकाका कृषि तथा पशु शाखाका कर्मचारीहरूको टोली सिन्धुली भ्रमणबाट भीमफेदी फर्कने क्रममा ...