काठमाडौं, १६ चैत, । चौधरी ग्रुपले एकैपटक ४ वटा लगानी सम्बन्धी चारवटा समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरेको छ । ग्रुपले तीन वटा विदशी कम्पनीलाई नेपालमा लगानीका लागि ल्याउने तय भएको छ । तर उक्त कम्पनिले नेपाल दुरसंचार कम्पनीबाट लाईसेन्स भने पाएको छैन । यसरी विना लाईसेन्स ...