रौतहट, ३ बैशाख । रौतहटको वीरेन्द्र राजमार्ग गौरचपुर सडकखण्डमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढीमाई नगरपालिकाका वडा नं ७ मा बस्ने ३५ वर्षको चालक सन्तोषकुमार पाल रहेका छन् । उनको घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ । BR. 30 P ...