काठमाडौ ८ चैत । हमासले इजरायलको तेल अभिभमा तीनवटा रकेट प्रहार गरेको बताएको छ। इजरायलले गाजामा आफ्नो सैन्य आक्रमण पुनः सुरु गरेपछि हमासको यो पहिलो प्रतिशोधात्मक आक्रमण हो। यद्यपि, इजरायलले तीनवटा क्षेप्यास्त्रमध्ये एउटालाई रोकेको र बाँकी क्षेप्यास्त्र कोही पनि नबस्ने ठाउँमा खसेको बताएको छ। हमासद्वारा ...