कायरो, इजिप्ट, १ वैसाख। इजिप्टको मध्य सिनाइ प्रान्तमा शनिबार बिहानै भएको आक्रमणमा कम्तिमा आठ सैनिकको मृत्यु भएको सेनाले जनाएको छ । आक्रमणमा परी १५ सैनिक अधिकारी घाइतेसमेत भएका बताइएको छ । सिनाइको मध्यक्षेत्रमा शरीरमा विस्फोटक पदार्थ बाँधेर चार जनासहित १४ जना आतङ्ककारी लडाकूको एक ...