अछाम, २ माघ । चोरी पनि थरिथरिका कैलालीबाट २२ ओटा घोडा चोरेर अछाम सम्म लगिएको छ । चोरी गरेर अछाम लगिएका २२ घोडा प्रहरीले नियन्त्रणमा लिइ कैलाली पठाएको छ । कैलालीको बलियाबाट २२ वटा घोडा अछामको तुर्माखा गाउँपालिकामा पुर्याएपछि सोधपुछ गर्दा चोरी गरेर ल्याएको थाह पाएर ...