काठमाडौं १ फगुन । हिजो सामान्य बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ७।२६ अङ्कले घटेर २ हजार ६ सय ७८।४७ विन्दुमा झरेको छ । आज फाइनान्स, लगानी र माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर घटेको छ । आज विकास बैंक ...