काठमाडौं १८ माघ । सरकारले अध्यादेशबाट शासन सञ्चालन गर्न लागेको भनी आलोचना भइरहेका बेला संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले ७ बुँदामा स्पष्टीकरण दिएका छन्। शुक्रबार ९माघ १८ गते० सुरु संसद्को हिउँदे अधिवेशनअन्तर्गत प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले सरकारले ल्याएका अध्यादेश ल्याउनुको कारण प्रस्तुत गरेका ...