काठमाडौं १८ माघ । अमेरिकामा सैन्य हेलिकप्टरसँग ठोकिएर पोटोम्याक नदीमा खसेको अमेरिकी एअरलाइन्सको विमानको ब्ल्याक बक्स फेला परेको अधिकारीहरूले बताएका छन्। नदीमा हराइरहेका यात्रु खोजीका क्रममा विमानका फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर, जसलाई ब्ल्याक बक्स भनिन्छ, भेटिएको हो। बुधबार राति कान्सासबाट वासिङ्टन आउँदै ...