काठमाडौं ११ पुस । चीनको छेङ्दुबाट १ सय २६ यात्रु बोकेर सिचुवान एयरलाइन्सको जहाज विहिबार विहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएको छ । पोखरामा सिचुवानको यो तेस्रो चार्टर उडान हो । फेवा तालमा पुस १४ र १५ मा हुने दोस्रो अन्तर्राष्ट्रिय ड्रागन बोट रेसमा सहभागी हुने ...