काठमाडौ १९ बैशाख । नेपाली बजारमा बुधबार सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा २७ सय रुपैयाँले घटेर १ लाख ३४ हजार ५ सय रुपैयाँमा झरेको हो । यस्तै आज तेजावी सुनको मूल्य पनि तोलामा २७ सय रुपैयाँले नै घट्दै १ लाख ३३ ...