काठमाडौ २४ असार । धुलिखेलमा बसेको वागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी( २०८२ निर्धारित तालिकाअनुसार पूर्ण रूपमा सम्पन्न हुन सकेन। रसुवाको चिलिमे क्षेत्रमा गएको भीषण बाढीमा १६ जना बेपत्ता भएसँगै गृहमन्त्रालय र सुरक्षा निकायले बैठक छोट्याउने निर्णय गरेको हो। बाढीमा केही सुरक्षाकर्मी समेत बेपत्ता भएका छन्। गोष्ठीको ...