काठमाडौ २३ असार । गृहमन्त्री रमेश लेखक र स्वीटजरल्यान्डका विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिस बीच सोमबार भेटवार्ता भएको छ। गृहमन्त्री लेखकसित स्वीटजरल्यान्ड विदेशमन्त्री क्यासिससहितको प्रतिनिधिमन्डलले सोमबार भेटवार्ता गरेको गृहमन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए। भेटमा गृहमन्त्री लेखकले दुई देशबिचको मित्रवत् सम्बन्ध,नेपालको विकास निमार्ण र शान्ती ...