काठमाडौ १९ असार । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले बैंक तथा वित्तीय संस्थाहरुलाई विदेशमा शाखा खोल्न दिनुपर्ने बताएका छन्। बिहीबार सिंहदरबारमा बसेको अर्थ समितिको बैकठमा बाफिया विधेयकमा भएको दफाबार छलफलमा अहिले बाफियाले त्यसलाई नसमेटेको बताए। त्यसलाई पुर्नलेखन गरेर सोसम्बन्धी व्यवस्था राखिनुपर्ने बताए। उनकाअनुसार नेपाली धेरै ...