काठमाडौ १८ असार । कर्णाली विकास बैंक घोटाला आरोपमा तत्कालीन अध्यक्ष पशुपति दयाल मिश्र पक्राउ परेका छन्। मिश्रलाई बुधबार प्रहरीले बाँकेको नेपालगञ्जबाट बुधबार पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० का प्रवक्ता एसपी युवराज खड्काले जानकारी दिए। मिश्र नेकपा ९एमाले० का केन्द्रीय सदस्य पनि ...