हुम्ला, १८ असार । प्रधानमन्त्री केपी शर्मा ओली पुल उद्घाटन गर्न २२ गते हुम्ला आउने भएका छन् ।कर्णाली करिडोरअन्तरगत पर्ने खार्पुनाथ गाउँपालिका– ५ को च्वाखोला नदीमा निमार्णिधीन बेलिब्रिज उद्घाटन गर्न प्रधानमन्त्री ओेली हुम्ला आउने भएका हुन् ।पुल उद्घाटनका लागि प्रधानमन्त्री ओली हुम्ला आउने तय भएको ...