काठमाडौ १८ असार । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमार्फत सुनचाँदी तथा बहुमूल्य धातुका गरगहनामा लगाइएको विलासिता शुल्क र मूल्यअभिवृद्धि करबारे राष्ट्रियसभामा स्पष्टीकरण दिएका छन्। सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले सम्पत्ति शुद्धीकरणसम्बन्धी विश्वव्यापी प्रावधानमा नेपाल ग्रे लिस्टमा परेकाले त्यसबाट उम्किन सुनजस्ता बहुमूल्य धातुहरुको कारोबारमा ...