काठमाडौँ, ५ भदौ। तीन जना इन्डोनेसियाली नागरिकलाई अध्यागमन विभागले पक्राउ गरेको छ ।भिसाको उद्देश्य विपरीत संकास्पद क्रियाकलाप गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको अध्यागमन विभागले जनाएको छ । पक्राउ परेकामध्ये एक महिलाले ललितपुरको धोबीघाटमा मुस्लिम धर्मसँग सम्बन्धित संस्था हिमालय शिक्षा तथा हितेसी समाजमा गर्ल्स होस्टलमा राखी ...