काठमाडौ ३ असार । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै पालिका कर्मचारी, वैदेशिक रोजगारीमा जानेका परिवारलाई स्वास्थ्य बिमामा आबद्ध हुन पत्राचार गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नीति तथा कार्यक्रम र बजेटमा उल्लिखित सबै राष्ट्रसेवक तथा संगठित क्षेत्रलाई स्वास्थ्य बिमामा आबद्ध गराउने ...