काठमाठौ २४ जेठ । सत्ता साझेदार दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको भवन बनाउन सहरी विकास मन्त्रालयले ३ करोड बजेट विनियोजन गरेको छ। कांग्रेस नेता प्रकाशमान सिंह नेतृत्वमा रहेको मन्त्रालयले ‘गणेशमान सिंह स्मृति भवन निर्माण’ शीर्षकमा ३ करोड बजेट छुट्याएको हो। तर यो ...