काठमाडौ २३ जेठ । गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपालीसम्बन्धी विधेयक ड्राफ्ट भइसकेको बताएका छन्। शुक्रबार सिंहदरबारकमा बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले गैरआवासीय नेपाली नागरिकताको विषय सम्बोधन गर्न छुट्टै विधेयक आवश्यक हुने बताए। गैरआवासीय नेपाली नागरिकता दिँदा संविधानको भावनानुसार राजनीतिक अधिकारबाहेक ...