काठमाडौ २३ जेठ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमण गर्ने भएका छन्। चीनका राष्ट्रपति सी चिनफिङसँग एक घण्टा फोनमा कुरा गरेपछि ट्रम्पले आफू श्रीमतीसहित चीनको भ्रमणमा जाने जानकारी गराएका हुन्। यद्यपि उनले भ्रमण मिति उल्लेख गरेका छैनन्। ओभल अफिसमा जर्मन चान्सलर फ्रेडरिक मेर्ट्जसँगको भेटमा ...