ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्प-मस्क मनमुटाव हुँदा घट्यो टेस्लाको सेयर, १५० अर्ब डलर घाटा


abc news
२३ जेष्ठ २०८२, शुक्रबार   १० : ११   बजे

काठमाडौ २३ जेठ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति इलोन मस्कबीच बढेको मनमुटावले टेस्लाको सेयरमा असर पारेको छ।

मस्क मालिक रहेको उक्त कम्पनीको सेयरमा बिहीबार ठूलो गिरावट आएको हो।

बिहीबार कम्पनीको सेयर १४ प्रतिशत घटेको हो, जसले गर्दा कम्पनीको मूल्यमा लगभग १५० अर्ब डलर घाटा भएको छ।

विज्ञहरूका अनुसार, यो टेस्लाका लागि पछिल्ला केही महिनामा सबैभन्दा खराब दिन हो। यो घाटा ट्रम्पसँग द्वन्द्व बढ्यो भने मस्कले धेरै पीडा भोग्नुपर्ने संकेत हो।

मस्कले अमेरिकाको सरकारी दक्षता विभाग ९डज० छाडेयता राष्ट्रपति ट्रम्पको आलोचना गरिरहेका छन्। पहिले एकअर्काका प्रिय उनीहरू अहिले आरोप(प्रत्यारोपमा उत्रिएका छन्।

इलोन मस्कसँग वैमनस्य बढ्दै जाँदा ट्रम्पले स्पेसएक्सजस्ता मस्कका कम्पनीहरूलाई दिइएका सरकारी ठेक्का पनि समाप्त गर्ने चेतावनी दिएका छन्।

तर जवाफमा मस्कले भनेका छन्, ‘तपाईं जे गर्न चाहनुहुन्छ गर्नुहोस्, मलाई मतलब छैन।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu